सबिन कार्की (Beest) - Tori Rap(Lyrics) By “ ONLY LYRICS”


ओह  भाइ या आइज त  तलाई एउटा  Rap सुनौछु म अहह सुना सुना सुना ल मार्न, उह्ह्ह छ्या

मार्न अलि अलि डरौछु म
 मार्न अलि अलि डरौछु म ?
  मार्न अलि  अलि  डरौछु म
  मर्न इत्ति नि डरौन्ना मा
  कस्सम हजार वर्ष मा नि मेरो विचार हरौन्ना
  चुप बस्छु म करौन्ना
  त मुलालाई मन् परौन्ना किनकि
  हिः मन् पर्दैन
  कोइ बुद्धिमान मान्छे तेरो भर पर्दैन
  तात्तातो समोसा BEEST को भरोसा
  खल्ती मा मेरो माटर कोशा
  ओह मीना captain सिना
  हराएर गयो John Cena!
  नपाए सम्म जिउ जिउ
  पाएपछि खोज्छ निउ
  सुन्दा त लाग्छ प्वाक्क मुखा हन्दिमउ
  तर हैन it’s just a human nature bro
  तर स्याल को नि  हुन्छ  हैन
  यस्तै  यस्तै feature Bro?!
  हा हा  हा हा……
 काठमाडौँ मा घर छैन
 तेई नि कसैको डर छैन
 2-4 punch खादै मा
 यो चस्मे  मर्दैन
 सर्दैन अगी जसको  मुटु भित्र soul छैन
 तेई नि सबले  किन  सोच्दैन,
 अलि creative हुन  खोज्दैन
त  धर्ति को बोझ  हैन ?
त …. त ….. हि  हि …
मौन छु म , तर  कम्जोर  छैन
त मुला ले सिकेको मै  बाट  हैन
? मै  बाट  हैन ,
मै  बाट  हैन मै  बाट हैन ,
मै  बाट  हैन मै  बाट  हैन.. हो !!…
म  पनि त  जस्तै attention seeker
तर  आजकल  जे  पनि  गर्छ इनिहरु  बन्न public figure Please! खुट्टा  तान्ने  नगर
मन् पर्दैन  भने बरु  logically जी गर
आह  मेरो  हात,
आह  मेरो  हात ,
जी  गर गर्नु  भन्दा अगाडी मेरो हात जी  गर
AR-TIST मात्र  हैन अलि THIES पनि  छु
मत सोझो  सबिन अनि  BEEST पनि हु
Yes, BEEST is my नाम
म कमौदिना  दाम
तेई  नि अझै  छ  शान
हो  मैले  नाम  संग दाम  अनि  सान Rhyme गरे
तोरी  जस्तो , केरा  जस्तो मैले  Rap हाने
नाम  संग दाम  अनि  सान  Rhyme गरे
तोरी  जस्तो , केरा  जस्तो  मैले  Rap हाने मैले
मैले हाने  मैले हाने ,
मैले  हाने  मैले  हाने ,
मैले हाने  मैले  हाने  ,
मैले  हाने  मैले तोरी  जस्तो , केरा  जस्तो Rap हाने
अनि सब भन्दा  बुद्दिजिबि  Audience..
मैले .. आफ्नो मैले छाने,
मैले छाने
मैले  छाने
मैले छाने
मैले छाने ,
मैले छाने
मैले छाने  या….
This is not a DISS track, guys,
This is a THIES track Haah…..
यो त सिर्फ अब ,
साची  भन्नु  पर्दा  यो  त
यो  त video बनाउने  बाहाना  हो
Rap हान्ने  पैलै  देखि चाहना थ्यो
यो  त  video बनाउने  बाहाना हो
Rap हान्ने  पैलै  देखि चाहना  थ्यो
यो  त  video बनाउने  बाहाना हो
Rap हान्ने  पैलै  देखि चाहना  थ्यो
 यो  त  video बनाउने  बाहाना हो
Rap हान्ने  पैलै  देखि चाहना  थ्यो
यो  त  video बनाउने  बाहाना हो
Rap हान्ने  पैलै  देखि चाहना  थ्यो
यो  त  video बनाउने  बाहाना हो
Rap हान्ने  पैलै  देखि चाहना  थ्यो
यो  त  video बनाउने  उह -हुह
यो  त video बनाउने उह्ह -हुह्ह यो …आहा

        DOWNLOAD ONLY LYRICS APP


Comments

Popular Posts