Vten || Yestai Ta Honi Bro (Lyrics) By “ONLY LYRICS”
(हामी एस्तै त होनी ब्रो
जहिलै एस्तै त होनी हो)4
(Verse 1)
ठिक ठाक आफ्नो ठाउमा बस्छु
राम्रो गुउन सक्छु
खासमा एस्तै त होनी हो
के सोचेको होला
हामीलाई के सोचेको होला
अगी बढी सक्यो हेर भोटेको छोरा
हास्छु हसौछु म नाच्छु नाचौछु
चिल्याक्स पारामा मासु चपौछु
झाडु लागौछु डाडु ठटाउछु
पार्टी हान्न आइज बरु दारु मगौछु
गाजा सल्कौछु गाना घंकौछु
नचैदिन्छु आमा बाउ दाजु र भाउजु
आइज मेरो घरमा पार्टी हान्न आइज बरु
सिमसिमे पनि को part2 बनाउछु
झ्याप हुदै हिन्छु म
नयाँ र्याप सुनैदिन्छु ल
तलाई पनि नचैदिन्छु म
सिमसिमे पनि त बबालै दामी
सहि हो सहि हो
हेर्दै बस हाम्रो परा एस्तै हो हामी
अह अह अह bitch
(हामी एस्तै त होनी ब्रो
एस्तै त होनी हो)4
(Verse 2)
थरि थरि चुरोट खान्छु थरि थरि रक्सि
थरि थरि खैरे भेट्छु अन्तरास्ट्रिय हप्सी
पुलिस चौकी भित्र गर्छु दारु खादै मस्ती
करोडौको लोन दिया सहरु खान लाइ अस्ति
गाउँ मेरो रौतहड चन्द्रनिगा
हजुर बाउको property 15 बिघा
थाइलेडंको माल हान्छु
बनारसको पान खान्छु
भात खान्छु बेलायतको
हग्न आउछु काठमाडु
मेरो लागी दुबईमा मंगो फ्याल्ट बुकिङ्ग भा
तर जानै पाइन म त्यहाँ पुगिन
राजेश हमाल आइराथ्यो अस्ति मेरो सुटिंगमा
Offer आयो मलाई खेल्नु पर्यो अरे Blue Film मा
जुत्ता लौछु म dock side
पेन्ट लागौछु म Cut Rige
दण्ठेहरुलाई Fuck Sign
अनि हान्दै हिन्छु म Thug Life
अस्पताल गाको थिए अस्ति
पट्टाईदिए मैले नर्सलाई
च्याप समातेर हानिदिए
मैले त्यो नर्सको घाटीमै Love Bite
एतिकैमा समौन आयो हवल्दार
बाल छैन अहिले
बाल छैन म त झ्याप
चौकी छीरे DSP लाई
दिए अटोग्राफ
त्यो देख्दा डन्ठेहरु सबलाई
आयो हार्टअट्याक
झ्याप हुदई हिन्छु म
नयाँ र्याप सुनाई दिन्छु ल
तलाई पनि नचाई दिन्छु म
सिमसिमे पनि त बबालै दामी
सहि हो सहि हो
हेर्दै बस हाम्रो परा एस्तै हो हामी
अह अह अह bitch
(हामी एस्तै त होनी ब्रो
जहिलै एस्तै त होनी हो)4
https://youtu.be/TnGsMd5cmGw
DOWNLOAD “ONLY LYRICS” APP
👇👇👇👇👇👇👇👇👇👇👇👇👇
Babal xa ta
ReplyDeleteYou Are Doing A Good Work onlylyrics2018
ReplyDelete