Neetesh Jung Kunwar || Hearty Maya (Lyrics)
Neetesh Jung Kunwar || Hearty Maya (Lyrics)
तिम्रो लागी ज्यन्नै सुम्पि दिउला
समय मात्रै दिनु तिमि मलाई
भाबनाको दियो म जालाउला
तिमि चट्ट बसी कोरी दिनु सलाई
अनि जीवनको उज्यालो संगै बसी हेरी रहम्ला
तिम्रो मुहारमा अन्ध्यारो कहिलै पनि छाउनै नदिम्ला
यो समाजको डर छैन मलाई जातै नमिले नि लिन आउला
भगई लानी सोचाइ आफ्नो छैन
कुरो नमिलुम झै आगुम तिम्रो धाउला
अनि जीवनको उज्यालो संगै बसी हेरी रहम्ला
तिम्रो मुहारमा अन्ध्यारो कहिलै पनि छाउनै नदिम्ला
डर पनि लाग्छ कतै ढिलो हुनी होकी
धेरै छन् रे तिम्लाई चाहने
याद राख्नु तिमि यो बाचा बन्धन हाम्रो
सधै हामी संगै रहने
बुडा बा ले एउटा पल्टने हेर्या छन् रे
हल्ला यस्तै सुन्छु म त खै
मैले तिम्लाई चोखो यो मनले मन पराछु
यो गाइनेलाई नबिर्सिनु है
सकिदैन एक्लै जिउनलाई
साँझ पर्यो कि आत्ति रहन्छु है
सपना मैले लाखौ बुनेको छु है
मेरी मनको रानी तिमीलाई बनाउला
चाडै मामु बन्नी पिर नगर
पहिला नयाँ नौलो ठाउँ घुम्न जाउला हामी
(अनि जीवनको उज्यालो संगै बसी हेरी रहम्ला
तिम्रो मुहारमा अन्ध्यारो कहिलै पनि छाउनै नदिम्ला )2
ओह हो
Comments
Post a Comment