साथ सधैंको - Neetesh Jung Kunwar
साथ सधैंको - Neetesh Jung Kunwar
ओइ..केटा थोप्ड किन कुचाछस् ?
किन एक्कासी गहिरो सोचमा बस्याछस् ?
माथी कौसीमा मस्ती मजा चालु छ
तर किन तँ बिस्कुट जस्तै ओस्याछस् ?
अब आइदेन ज्यादा भाउ नखाइदेन
तँ बिना कोइसंग मेरो कुरै मिल्दैन
अब र्याग नहान्न
शब्द त धेरै छ यो मन मा
कसरि भानु भन्न
खै मेरो कुरा कहिलै सुन्नी होइन तैले
जहिले नि आफ्नै सुरमा हुन्छस्
खै मेरो पिडा बुज्छस् र तैले
शाला के चै गर्नु मैले
अब हेर यो घटना धेरै अगाडीको हो
धेरै बेर लगाए भन्न अब अत्ति भो
केहि गर्छु भनि घरमा हल्का पैसा मागे
जुन गल्लि मजाक मस्ती सबै मैले त्यागे
मुला तै बेला SHARE को कुरा ल्यायो एउटा मोरो ले
फाइदा आउनि जोसमा सबै खनाइँ दियो छोरो ले
का बाट आउनु तेस्का बाजे सबै नास
अब बाउले मर्छ आमा रुन्छे जिबन मेरो सर्बनस
[Music]
सुन केटा हाल तेरो नाजुक छ
अगी बढ्नलाई गल्तिले नै सिकाउछ
अब नरु तँ साथी तेरो जिउदै छ
तेरो दु:ख लाई आफ्नै सम्झी पिउदै छ
अब आइदेन ज्यादा भाउ नखाइदेन
तँ बिना कोइसंग मेरो कुरै मिल्दैन
तँ अब र्याग नहान्न
आज पनि हेर्त मेरो कुरा सुनी उडाइदे
अब इस भन्छु मोरो तलाई खानु छैन रिस
म पिडित छु अहिले तर हर मान्ने हैन
तेस्ले छाडी गै तै पनि रुनी बानी छैन
मेरो पोइ चै को हो भने सोध्छस भने
त्यो ओसौडे हावा डुखु लण्ठने
तैनि अगी देखि बसी मेरो दु:ख सुन्देकोमा
THANKS भन्छु यार मलाई बुज्देकोमा
अब आज जाम हिंड माथि खोजु नया साथी हामी
भोलि बिर्सने हो के भयो आज राती
उमेरमा नगरे नछोडे नलडे
गरिन्छ मरिन्छ बचिन्छ डरले
अत्ति नै भो के भन्छस् मेरो साथी हह
[Music]
जिन्दगीको
छैन हृदयको
हामी नरहे नि यो साथ सधैको
यो साथ
साथ सधैको
ओ..हो..
यो साथ....
साथ..सधैंको..
Comments
Post a Comment