Skip to main content
Lai Bari Lai Lai || Neetesh Jung Kunwar Ft. Axata Adhikari || Dashain ,Tihar Festival Song
Lai Bari Lai Lai || Neetesh Jung Kunwar Ft. Axata Adhikari || Dashain ,Tihar Festival Song
Lyrics:
Neetesh J Kunwar (Verse1):
बाल पन बित्यो चंगा धागो भनि भनि हेर
खाम भित्र रहेको त्यो टल्केको दछिना
नयाँ नयाँ लुगा फाटा मिठा मिठा खाने कुरा
टिका लगाई राख्या छोरा गायब भैदियो एक छिना
गाउँ डुलुवा आफु त चोक र गल्लि मेरो संसार
अलि पछी थाम्नु नै छ गृहकार्य को भार
तर अहिले के सोच्नु त्यो कुरा
बरु जाम हिंड
शोतन्त्रताको गीत यो मुटु भित्र घंकार
सपनी जस्तै लाग्छ
सम्झना आउछ जब त्यो रंगिन पलको
आज म छु निकै टाढा
तै नि आँखामा आइरन्छ तिमि नै झझल्को
लै बरी लै लै
यो जिबन जति गारो भएनी सजिलै गरि जिउनु नै पर्ने
लै बरी लै लै
जाम हिंड मेरा साथी भाइ हो
आखिरमा मिठा याद बोकी मर्ने
कोहि साथी पल्टन त कोही छन् विदेशैमा
जति टाडा भएता पनि माया मर्ने होइन
यस पाली घर फर्किनेलाई छ मेरो नमस्कार
सबैलाई सम्झना छ मोज गरौला अर्को साल
सपनी जस्तै लाग्छ
सम्झना आउछ जब त्यो रंगिन पलको
आज म छु निकै टाडा तै नि
आँखामा आइरन्छ तिमि नै झझल्को
लै बरी लै लै
यो जिबन जति गारो भएनी सजिलै गरि जिउनु नै पर्ने
लै बरी लै लै
जाम हिंड मेरा साथी भाइ हो
आखिरमा मिठा याद बोकी मर्ने..
Axata (Verse2)
नरोक्नु है मलाई आज
रम्न चाहन्छु म
यो धुन संगै मग्न भै
छैन कुनै चित्त मन मा
गाउँ सहर नै उज्यालो देउसी भैलो खेल्न हिडे है
छैन रातो माटो तै नि हिलो बाटो
बलि राजाको सट्टा
आमा बाले पठाको
तिमि भट्याउन साथी अनि गाउने छौं हामि
आन्टिले पकाको सेल रोटि कति दामी
अंकलको मुख धन्न ठिक देखिन्छ
पाँच पाँच को नोटसँगै हजार नि छ
ओ ओ ओ ओ कत्ति रमाइलो
यो जिबन छ हाम्रो
ओ ओ...
आशिश दिदैछौं सबैको होस् राम्रो
सबैको होस् राम्रो
ओ आह हा...
सबैको होस् राम्रो..
Neetesh J Kunwar (Vesre3)
घर घर को दु:ख सबै बिर्सीएर नाचौं हामी
अहिलेको समय नै बन्ने छ हाम्रो काहानी
आमाले भन्छिन नभए झट्टै आउनु बुहारी नानी
बरु यस्तो टेन्सन भन्दा हुट्क्या दिनै झनै दामी
सपनी जस्तै लाग्छ
सम्झना आउछ जब त्यो रंगिन पलको
आज म छु निकै टाढा
तै नि आँखामा आइरन्छ तिमि नै झझल्को
लै बरी लै लै..
यो जिबन जति गारो भएनी सजिलै गरि जिउनु नै पर्ने
लै बरी लै लै..
जाम हिंड मेरा साथी भाइ हो
आखिरमा मिठा याद बोकी मर्ने
लै बरी लै लै..
यो जिबन जति गारो भएनी सजिलै गरि जिउनु नै पर्ने
लै बरी लै लै..
जाम हिंड मेरा साथी भाइ हो
आखिरमा मिठा याद बोकी मर्ने..
The End
Comments
Post a Comment