Almoda - Chappal Padkaudai (Lyrics)

Almoda - Chappal Padkaudai (Lyrics)


चप्पल पट्काऊँदै

(मनका कुरा नभने टर्छ

नत्र माया कसरी सर्छ)2

कम्मर मर्काऊँदै

चप्पल पट्काऊँदै

नजाउ माया पल्काऊँदै

जोबन ढल्काऊँदै

चप्पल पट्काऊँदै

भन्नेलाई फूलको माला

सुन्नेलाई सुनको 

सबैलाई छुनु छ

उजेलो जुनको

चट्टक माया मार्या पनि बैगुनीको

अचारसँग च्वट्ट छुट्टै स्वाद छैन नुनको

अलि कति तिमि अलि कति म

मायासँग माया बाँडौला

कहिले घाम लागे कहिले छ छायाँ

जहाँ गएनी ज्यानलाई तिम्रै माया

कहिले घाम लागे कहिले छ छायाँ

जहाँ गएनी हजुर तिम्रै छ माया

भाढ फ़ढ्काउदै चप्पल पट्काऊँदै

नजाऊ माया पल्काऊँदै

जोबन ढल्काऊँदै

परे दंग दंग

म त परे दंग दंग

दुखि यो मुटुलाई नहान बंग बंग

छोडेर गए कोई छैन मेरो सँग

नगर नगर तपस्या मेरो भंग

(ए चरी बर्षेर ज्यान मेरो रुजाउ

 मेरो सफा छ कसरी बुझाउँ)2

हिलो चर्काउँदै चप्पल पट्काऊँदै

नजाऊ माया पल्काऊँदै

जोबन ढल्काऊँदै

The end

Comments

Popular Posts